Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • संसद सचिवालयले भन्यो – प्रधानन्यायाधीश जबरालाई निलम्बन फुकुवाको पत्र दिन मिल्दैन

    संसद सचिवालयले भन्यो – प्रधानन्यायाधीश जबरालाई निलम्बन फुकुवाको पत्र दिन मिल्दैन

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 930
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिन नमिल्ने संसद सचिवालयले जनाएको छ ।

    संविधानको धारा १०१ को उपधारा ६ मा भएको व्यवस्था अनुसार जबराले निलम्बन फुकुवाको पत्र नपाउने संसद सचिवालयले जनाएको हो ।



    निलम्बित प्रधानन्यायाधीश जबराले प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि



    निस्तेज भएको तर्क गर्दै सर्वोच्च फर्किन लागेको सूचना कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई शनिबार दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार