Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई पूरक प्रश्न नगर्न एमालेको प्रस्ताव

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई पूरक प्रश्न नगर्न एमालेको प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगर्न प्रस्ताव गरेका छन् ।

    महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् ।



    एमाले सांसदहरुले जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्नु पर्ने प्रस्ताव गरेका हुन्।



    सत्तारुढ गठबन्धनका सांसदहरु भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार