Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ट्युसन पढ्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    ट्युसन पढ्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 903
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

    ट्युसन पढ्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका– ३ स्थित प्रिति माविका शिक्षक किशोर जोशी पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार किशोरीका आफन्तको मौखिक उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको हो ।



    घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार