Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप क्रिकेटको ट्रफी नेपालमा, भोलि सार्वजनिक गरिने

    विश्वकप क्रिकेटको ट्रफी नेपालमा, भोलि सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 831
    SHARES

    काठमाडौं । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ ।

    आज (सोमबार)काठमाडौं आइपुगेको ट्रफी भोलि सार्वजनिक गरिने छ । ट्रफीलाई भोलि बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार क्षेत्रमा राखिने छ ।



    ट्रफी गोक्यो ताल र सगरमाथाको आधार शिविरमा पनि लगिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।



    यसअघि सन् २०१८ मा पनि विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार