Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट छनोटअघि जिम्बावेमा यूएईको सामना गर्दै नेपाल

    विश्वकप क्रिकेट छनोटअघि जिम्बावेमा यूएईको सामना गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आजदेखि नेपालले वार्मअप खेलहरु खेल्दैछ ।

    नेपालले आज पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।



    नेपाल र यूएईबीचको खेल नेपाली समयानुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । जिम्बावेको ओल्ड हेनरिज मैदानमा हुने खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।



    विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बावेको सामना गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन्। समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार