Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईसीसी ट्वान्टी–२० विश्वकप : टस जितेर भारतविरुद्ध बलिङ गर्दै इङ्गल्यान्ड

    आईसीसी ट्वान्टी–२० विश्वकप : टस जितेर भारतविरुद्ध बलिङ गर्दै इङ्गल्यान्ड

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 804
    SHARES

    काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अहिले भारत र इङ्गल्यान्ड खेल्दैछन् । इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

    विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ ।



    यस खेलमा भारतले कुनै परिवर्तन गरेको छैन भने ईङल्याण्डले यस खेलमा दुई परिवर्तन गरेको छ ।



    इङ्गल्यान्डले मार्क वूड र डेविड मलानको ठाउमा फिल साल्ट र क्रिस जोर्डनलाई खेलाएको छ ।

    फाइनल खेल आइतबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार