Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सडकको नालीमा युवक मृत अवस्थामा भेटिए

    सडकको नालीमा युवक मृत अवस्थामा भेटिए

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 969
    SHARES

    फाइल तस्विर

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

    मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएका हुन् ।



    बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



    घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार