Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो

    इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 957
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ ।

    शनिबार साँझ भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।



    एभर्टनको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।



    बराबरीसँगै लिभरपुल पाँचौं स्थानमा छ । लिभरपुलको ६ खेलबाट नौ अंक छ । चार अंक बनाएको एभर्टन १७औं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार