Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडसँग आर्सनल पराजित

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडसँग आर्सनल पराजित

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 780
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई हराएको छ ।

    गएराति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।



    यस जीतसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ । युनाईटेड पाँचौ स्थानमा रहेको छ ।



    आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार