Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • केन्याविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    केन्याविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 783
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा केन्याविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्दैछ ।

    नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेको हो । अघिलला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा परिसकेको नेपालले आजका लागि टिममा एक परिवर्तन गरेको छ ।



    तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ ।



    नेपालले पहिलो एकदिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार