Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अन्तिम खेलमा केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

    अन्तिम खेलमा केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 918
    SHARES

    काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले अन्तिम अभ्यास खेलमा सोमबार २ सय ५६ रनको लक्ष्य पाएको छ ।

    पहिला ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन जोड्यो ।



    केन्याका लुकास एक्लैले ५९ रन बनाए । केन्याले ५० औँ ओभरमा २० रन जोडेको थियो ।



    तीन खेलको एकदिवशीय शृंखलामा नेपालले अघिल्ला दुवै खेल जितेको थियो ।

    यी दुई टोलीबीच भएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले ३-२ ले जितेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार