Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस

    बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 693
    SHARES

    काठमाडौं । नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

    सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।



    यस्तै प्रदेश सभातर्फ (क)मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।



    यस्तै क्षेत्र नम्बर २ मा प्रतक्ष्यतर्फत पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरी सिफारिस भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार