Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नेपाल टी-२० लिगको मेन्टरमा ब्रेट ली नियुक्त

    नेपाल टी-२० लिगको मेन्टरमा ब्रेट ली नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 768
    SHARES

    काठमाडौं ।अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो ।



    सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ ।



    ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार