Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध नेपाललाई तेस्रो झड्का, अनिल साह ‘क्याच आउट’

    आयरल्याण्डविरुद्ध नेपाललाई तेस्रो झड्का, अनिल साह ‘क्याच आउट’

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 387
    SHARES

    काठमाडौं । नेपालले आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो तेस्रो विकेट गुमाएको छ ।

    नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो ।



    तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनिल ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए ।



    उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले विकेटकिपर डोहेनीद्वारा क्याच गराए ।

    ६.५ ओभरमा अनिल आउट हुँदा नेपालले ५६ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार