Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध ४७ रन बनाउँदै पेभेलियन फर्किए गुल्सन

    आयरल्याण्डविरुद्ध ४७ रन बनाउँदै पेभेलियन फर्किए गुल्सन

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 291
    SHARES

    काठमाडौं । नेपालले आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो चौथो विकेट गुमाएको छ ।

    नेपालले चौथो विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो । उनी केवल चार रनका कारण अर्धशतक बनाउनबाट चुके ।



    उनी ४७ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले आक्रामक ब्याटिङ गर्दै केवल ३२ बलमा चार छक्का र एक चौका पनि हिर्काए ।



    उनलाई आयरल्याण्डका बलर बेन ह्वाइटले कप्तान निल रकद्वारा क्याच गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार