Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दोस्रो खेलमा पनि आयरल्याण्डविरुद्ध नेपालको सहज जित

    दोस्रो खेलमा पनि आयरल्याण्डविरुद्ध नेपालको सहज जित

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 612
    SHARES

    काठमाडौं । दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ‘ए’लाई ७१ रनले पराजित गरेको छ ।

    नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।



    यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।



    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

    ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार