Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालले गुमायो दुवै ओपनर, २५ रनमा आउट भए कुशल

    नेपालले गुमायो दुवै ओपनर, २५ रनमा आउट भए कुशल

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 276
    SHARES

    काठमाडौं । नेपालले आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो दोस्रो विकेट गुमाएको छ ।

    नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । कुशल भुर्तेल २५ रन बनाउँदै आउट भएका हुन्।



    पेभेलियन फर्किनुअघि उनले १६ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए ।



    उनलाई आयरल्याण्डका बलर फोष्टरले गारेथ डेलानीद्वारा क्याच गराए ।

    ४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार