Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको खेल तालिका सार्वजनिक

    नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । टेस्ट राष्ट्र वेस्ट इन्डिज ‘ए’ टोलीसँग हुने पाँच खेलको टी-२० शृंखलाको तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिज ‘ए’सँगको तालिका सार्वजनिक गरेको हो ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २७ देखि मे ४ सम्म हुनेछ ।



    नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि तयारीस्वरूप घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार