Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकपका लागि इरास्मसको कप्तानीमा नामिबियाको टोली घोषणा

    विश्वकपका लागि इरास्मसको कप्तानीमा नामिबियाको टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 831
    SHARES

    एजेन्सी । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि नामिबियाले टिम घोषणा गरेको छ ।

    नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।



    टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।



    नामिबिया अघिल्लो संस्करणको विश्वकपमा ऐतिहासिक रुपमा सुपर १२ पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार