Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • त्रिदेशीय शृङ्खला : पहिलो खेल नामिबियाविरुद्ध खेल्दै नेपाल

    त्रिदेशीय शृङ्खला : पहिलो खेल नामिबियाविरुद्ध खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 585
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु मैदानमा नामिबियासँग खेल्दै नेपालले आज मंगलबार सिरिजको सुरुवात गर्दैछ ।

    नेपाल र नामिबियाबीच हुने सिरिजको पहिलो खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।



    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा हुन लागेको त्रिदेशीय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपालले नामिबियाविरुद्ध खेल्दैछ । शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् ।



    एकदिवसीय मान्यता जोगाउन लिग–२ मा नेपालले अब बाँकी १२ खेलमध्ये ९ खेल जित्नै पर्ने दबाब रहेका कारण पनि घरेलु मैदानमा हुन लागेको यो शृङ्खला निकै महत्वपूर्ण छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार