Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • त्रिकोणात्मक सिरिज : नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

    त्रिकोणात्मक सिरिज : नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 483
    SHARES

    काठमाडौं त्रिदेशीय शृङ्खलामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले घरेलु टिम नेपाललाई १६५ रनको लक्ष्य दिएको

    सोमबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमासात विकेट गुमाएर १६४ रनको लक्ष्य दिएको हो  



    यूएईबाट आक्रामक रुपमा प्रस्तुत भएका बसिल हमेदले ४५ रन बनाए उनले १९ बलमा दुई चौका पाँच छक्का प्रहार गरे भ्रित्याअरबिन्दले ४५ रन, आसिफ खानले १८ खालिद साहले १२ रन जोडे  



    नेपालबाट सोमपाल कामी अभिनास बोहराले समान दुई विकेट लिए गुल्सन झा करण केसीले एकएक विकेट लिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार