Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालविरूद्ध सर्वाधिक छिटो शतक प्रहार गर्दै लेफ्टी इटनले बनाए विश्व कीर्तिमान

    नेपालविरूद्ध सर्वाधिक छिटो शतक प्रहार गर्दै लेफ्टी इटनले बनाए विश्व कीर्तिमान

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 738
    SHARES

    काठमाडौं । नामिबियाका जान निकोल लेफ्टी इटनले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी-२० खेलमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् ।



    कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।



    निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरे। कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार