Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नामिबियाका राष्ट्रपति जी गिन्गोबको निधन

    नामिबियाका राष्ट्रपति जी गिन्गोबको निधन

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 411
    SHARES

    एजेन्सी । नामिबियाका राष्ट्रपति जिन्गोबको मृत्यु भएको छ ।

    राष्ट्रपति हेज जी गिन्गोबको राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



    उनी क्यान्सर पीडित थिए। उनी ८२ वर्षका थिए।



    शनिबार मात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार