Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एभरेस्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

    एभरेस्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौं । एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई)बीचमिति २०७९ भाद्र ३० गते तालिमकार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।



    भारतको पञ्जाब नेशनल बैंकसँग साझेदारी रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकका करिब १२ लाख सन्तुष्ट ग्राहक छन्।



    बैंकले देशभर रहेका ११९ शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीमएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार