Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दुई नाबालिग बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ, एक नाबालिग गर्भवती

    दुई नाबालिग बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ, एक नाबालिग गर्भवती

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 978
    SHARES

    फाइल तस्विर

    झापा । १७ वर्षीया र ११ वर्षीया दुई नाबालिगलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने कपिलमनि पौडेल रहेका छन् ।



    उनलाई शुक्रबार विहान प्रहरीले पक्राउ गरेको हो ।



    पौडेलले ती बालिकाहरूलाई विभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको ईलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।

    घटनाबारे थपअनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार