Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा माग गर्दै पुतला दहन

    राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा माग गर्दै पुतला दहन

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 819
    SHARES

    सिरहा। सिरहामा जनमत पार्टीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्दै विरुद्ध प्रदर्शन गरेका छन ।

    नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।



    उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार