Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गर्ने

    अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 987
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गर्दै बुधबार साँझ पुत्ला दहन गर्ने भएको छ ।

    राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अखिल क्रान्तिकारी आन्दोलित बनेको हो।



    क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज साँझ ५ गते देशव्यापी पुत्ला दहन कार्यक्रम सम्पन्न गर्ने तय भएको  सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।



    त्यसका लागि क्रान्तिकारीले सम्पूर्ण प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति ,क्याम्पस समितिहरुलाई विशेष निर्देशन दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार