Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पर्वतारोही हिलारीको शव काठमाडौं पठाइयो

    पर्वतारोही हिलारीको शव काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 870
    SHARES

    काठमाडौँ । मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी पर्वतारोही हिलारी नेल्सनको शव काठमाडौं पठाइएको छ ।

    केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।



    मनास्लु हिमालको शिखर नजिकै नेल्सनको शव फेला परेको प्रहरीले जनाएको छ ।



    हिउँले ढाकेको अवस्थामा नेल्सनको शव भेटिएको प्रहरीले जनाएको छ । आरोहणका लागि पुगेका गाइडहरूले शवको उद्धार गरेका थिए ।

    मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी पर्वतारोही हिलारी नेल्सनको शव काठमाडौं पठाइएको छ । केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार