Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • विवेकशील साझा लुम्बिनी समितिद्वारा सामूहिक राजीनामा

    विवेकशील साझा लुम्बिनी समितिद्वारा सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 795
    SHARES

    बुटवल । विवेकशील साझा पार्टीको लुम्बिनी समितिले सामूहिक राजीनामा दिएको छ ।

    तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।



    समितिले लुम्बिनी प्रदेशमा रहेका वडा,जिल्ला लगाएत सम्पूर्ण समिति खारेज गर्दै गरेको पनि उल्लेख गरेको छ ।



    पूर्वअध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि केन्द्रले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको लुम्बिनी प्रदेशले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार