Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मिटरब्याज पीडितको आन्दोलनमा विवेकशील साझाको ऐक्यबद्धता

    मिटरब्याज पीडितको आन्दोलनमा विवेकशील साझाको ऐक्यबद्धता

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 777
    SHARES

    काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ ।

    बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितका माग शीघ्र सम्बोधन गर्न सरकारसँग माग समेत गरिएको छ ।



    मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत विशेष कार्यान्वयन अभियानु नै चलाएर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन समेत विवेकशील साझाले सरकारसँग माग गरेको छ।



    यसअघि मंगलबार विभिन्न राजनीतिक दलले मिटरब्याजीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

    अनुसूची १ – लेटरहेड

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार