Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • निलम्बित प्रधानन्यायाधीश राणाले लगाए राष्ट्रपति भण्डारीसँग टीका

    निलम्बित प्रधानन्यायाधीश राणाले लगाए राष्ट्रपति भण्डारीसँग टीका

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 720
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका थापेका छन्।

    असोज ३ मा संविधान दिवसका दिन आयोजित कार्यक्रममा शीतलनिवास प्रवेश गर्न रोकिएका राणाले



    बुधबार भने त्यहाँ प्रवेश गरी राष्ट्रपति भण्डारीसँग टीका थापेका हुन्।



    सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपति भण्डारीसँग टीका ग्रहण गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार