Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको महाधिवेशन आज सकिँदै

    नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको महाधिवेशन आज सकिँदै

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1.1K
    SHARES

    कपिलवस्तु । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाको नौ महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ ।

    गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको महाधिवेशन हप्ता दिन लगाएर सकिन लागेको हो ।



    पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली लगायत नेताहरू पार्टी विभाजन गरेर गएपछि पहिलो पटक महाधिवेशन भएको थियो।



    विप्लव नेतृत्वको नेकपाले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने नीति अख्तियार गरेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार