Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरसँग टोटेनहम पराजित

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरसँग टोटेनहम पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 597
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

    युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनहम होट्सपुरविरुद्व २-० ले विजयी भएको हो ।



    युनाइटेडलाई जित दिलाउन फ्रेड र ब्रुनो फर्नान्डेस १-१ गोल गरे ।



    यो जितसँगै १० खेलमा १९ अंकका साथ पाँचौं स्थानमा उक्लिँदा हारका बाबजुत टोटेनहम ११ खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार