Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्पेनिस ला लिगा : रियल मड्रिडमाथि बार्सिलोनाको सहज जित

    स्पेनिस ला लिगा : रियल मड्रिडमाथि बार्सिलोनाको सहज जित

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 819
    SHARES

    एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा ३-० को सहज जित हात पारेको छ ।

    आइतबार रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले पहिलो हाफको अन्त्यमा सात मिनेट भित्र तीन गोल गर्दै सहज जित निकालेको हो ।



    बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीको दुई तथा अन्सु फातीले एक गोल गरे। यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी ३ मा छोट्याएको छ।



    बार्सिलोनाको १० खेलबाट २५ अंक पुगेको छ। शीर्षस्थानमा रियलको २८ अंक छ। पराजित भिल्लारियल १५ अंक जोडेर नवौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार