Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दार्चुलामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

    दार्चुलामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 795
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको शैल्यशिखर नगरपालिका-६, उल्लानीमा करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा एक जना आगरका स्थानीय र एक जना चौधरी थरका चालक रहेको स्थानीयले बताएका छन् । यस्तै दुई जना घाइते भएका छन् ।



    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार