Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ६० वर्षमाथिका उम्मेदवारलाई भोट नहाल्ने दीपकराजको घोषणा

    ६० वर्षमाथिका उम्मेदवारलाई भोट नहाल्ने दीपकराजको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 894
    SHARES

    काठमाडौं । कलाकार दीपकराज गिरीले ६० वर्षमाथिका उम्मेदवारलाई भोट नहाल्ने बताएका छन् ।

    आइतबार सामाजिक सञ्जालमार्फत उनले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई भोट हालेर आफ्नो मत खेर नफाल्ने बताएका हुन् ।



    ‘सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन । आफ्नो भोट खेर फाल्दिन ६० काटेका लाई हाल्दै हाल्दिन’, गिरीले फेसबुकमा लेखेका छन् ।



    आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार