Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्राधिकरणलाई अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न स्वीकृति

    प्राधिकरणलाई अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न स्वीकृति

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ ।

    मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको हो ।



    सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ ।



    नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ ।

    नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार