Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

    मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 687
    SHARES

    विराटनगर । वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ ।

    प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै मन्त्री थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।



    मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार