Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

    साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    परिसरअनुसार मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत छ ।



    अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै रहने छ ।



    मतदान सकिए लगत्तै सवारी खुलेको भन्दै सडकमा निस्किनेहरु बढ्दा व्यवस्थापनमा कठिनाइ भएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार