Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सप्तरी-२ मा सिके राउतको सुरूवाती अग्रता, उपेन्द्र यादव तेस्रो

    सप्तरी-२ मा सिके राउतको सुरूवाती अग्रता, उपेन्द्र यादव तेस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्।

    सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन्। उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्।



    जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्।



    छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार