Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सीके राउतसहित कार्यकर्ता पक्राउ

    निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सीके राउतसहित कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 720
    SHARES

    काठमाडौं । ‘राष्ट्रिय धोती दिवस’को अवसरमा र्‍याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

    ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउतसहित ५१ जनालाई पक्राउ गरिएको हो ।



    माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।



    उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार