Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मधेश सरकारबाट बाहिरियो सिके नेतृत्वको जनमत

    मधेश सरकारबाट बाहिरियो सिके नेतृत्वको जनमत

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 654
    SHARES

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ।

    मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएका हुन्।



    मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए।



    जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन। जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार