Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरी–२ मा सिके राउतको १६ सय ३४ मतको अग्रता

    सप्तरी–२ मा सिके राउतको १६ सय ३४ मतको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 591
    SHARES

    काठमाडौं । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा. चन्द्रकान्त राउत (सीके) ले तेब्बर मतको अग्रता लिएका छन् ।

    राउतले दुई ४०२ मत प्राप्त गरी अग्रता लिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ७६८ मत प्राप्त गरेका छन्।



    त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार