Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुर-१ मतान्तर फराकिलो पार्दै कांग्रेसकी डिना, पछ्याउँदै कमल थापा

    मकवानपुर-१ मतान्तर फराकिलो पार्दै कांग्रेसकी डिना, पछ्याउँदै कमल थापा

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.1K
    SHARES

    मकवानपुर । मकवानपुर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।

    उनले एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध मतान्तर बढाएकी हुन् ।



    डिनाले एमालेका उम्मेदवार थापाविरुद्ध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाएकी छिन् ।



    हालसम्म कुम ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाएकी छिन् भने थापाले ३ हजार ६९५ मत पाएका छन् ।

    यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार