Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वी नवलपरासी–१ बाट शशांक कोइराला निर्वाचित

    पूर्वी नवलपरासी–१ बाट शशांक कोइराला निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 624
    SHARES

    नवलपुर । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित भएका छन्।

    कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।



    उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार