Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषा – ४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै

    धनुषा – ४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.3K
    SHARES

    धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार महासेठले १ सय भन्दा बढी मतले अग्रता कायमै राखेका हुन् ।



    महासेठले २३ हजार ८५६ मत ल्याए ।



    उनका निकटतम् प्रतिद्वन्द्वी महेन्द्र यादवले २३ हजार ७ सय ३७ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार