Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषा – ४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै, मतान्तर ७१९

    धनुषा – ४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै, मतान्तर ७१९

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 627
    SHARES

    धनुषा । धनुषा-४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबीच कडा टक्कर देखिएको छ ।

    यादवले २७४२० मत ल्याएका छन् । आइतबार साँझबाट यादवको अग्रता तोड्दै लिड गरिरहेका महासेठ अहिले  ७१९ मतले पछाडि परेका हुन् ।



    त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६७०१ मत पाएका छन् ।



    जसपाका महाजन यादवले ४७९४ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार