Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महासेठ ४२ मतले अगाडि

    धनुषा – ४ मा रोचक प्रतिस्पर्धा : महेन्द्र यादव र रघुवीर महासेठको उछिनपाछिन

    धनुषा – ४ मा रोचक प्रतिस्पर्धा : महेन्द्र यादव र रघुवीर महासेठको उछिनपाछिन

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 744
    SHARES

    धनुषा । धनुषा-४ मा नेकपा एमालेका रघुवीर महासेठले पुनः अग्रता बढाएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार महासेठले ३१ हजार ५९२ मत प्राप्त गरे ।



    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ९१० मत ल्याए । यादवभन्दा महासेठ ४२ मतान्तरले अगाडि छन् ।



    अहिले मिथिला नगरपालिका वडा नम्बर ११ को मतगणना भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार