Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मतगणना भैरहेको सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ३ सय ९९ मतले अगाडि

    मतगणना भैरहेको सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ३ सय ९९ मतले अगाडि

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 672
    SHARES

    सुनसरी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत अहिले मतगणना भैरहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता कायम राखेका छन्।

    पछिल्लो विवरण अनुसार कार्कीले २६ हजार ७६० मत हासिल गरेका छन्।



    कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार ३ ६१ मत पाएका छन्।



    हाल सो क्षेत्रअन्तर्गत वराह क्षेत्र नगरपालिकाको वडा नम्बर ११ को मतगणना हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार