Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २०३ नेपाली सेना शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान

    २०३ नेपाली सेना शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 891
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि २०३ जना नेपाली सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक देश प्रस्थान गरेको छ ।

    मिसनमा तैनाथ हुन कालीजंग गणका नेपाली शान्ति सैनिकहरू सेनानी रूपक राईको नेतृत्वमा बिहीबार काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।



    नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत संयुक्त राष्ट्र सङ्घको मिसनहरूमा खटिदै आएको छ ।



    शान्ति स्थापना कार्यमा नेपाली सेना महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार